प्रत्येक मानवले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । भाषाको आविस्कार त्यही भएर भएको हो । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले ब्लग नामको नयाँ अभिव्यक्ति मञ्च प्रदान गरेको छ । मेरा ब्लगहरु पढेपछि तपाइँहरुले मलाई बिस्तारै चिन्दैजानु नै हुनेछ । मसित सम्पर्क राख्नका लागि
itssagarg@gmail.com
यो ब्लगमा राखिएका सबै तस्विरहरु मैले नै कैद गरेका अवस्य होईनन बिभिन्न वेव तथा ब्लगबाट निकालिएका पनि हुन सक्छन। यदि तपाईले कैद गर्नु भएको फोटो छ भनेपनि स्विकार गर्नुहोला .. घन्यबाद.......
पाल्पाको नक्सा
यो पाल्पाको नक्सा हो पाल्पा जिल्लाको पुर्वमा तनहु र नवलपरासि, पश्चिममा अर्घाखाचि र गुल्मि, दक्षिणमा रुपन्देहि तथा उत्तरमा स्याङ्गजा जिल्लाहरु पर्दछन्।
पाल्पा तानसेनको टुडिखेलबाट देखिने श्रीनगरको मनोरम दृश्य
पाल्पाकै ऐतिहासिक दरवार
पाल्पाको तानसेनको अहिले सम्म भेट्टिएको पुरानो फोटो तस्विरमा तपाई पाल्पाकै ऐतिहासिक दरवार परिसर हेदै हुनुहुन्छ।
पाल्प जिल्लाको टुडिखेल नजिकैको पार्क।
पाल्प जिल्लाको टुडिखेल नजिकैको पार्क।
पाल्पाको श्रीनगर डाडां बाट कैद गरिएको माछापुच्छे हिमालयको दृश्य।
तानसेन दरवार
सम्झनामा रहेको पाल्पाको तानसेन दरवार ध्वस्त हुनु अगावै
भगवति जात्रा
नेपालमै चर्चित पाल्पाको भगवति जात्रा र तानसेनको भगवति मन्दिर।
नारायणको मन्दिर
पाल्पाको तानसेनको नारायणस्थानमा रहेको कलाकौशलले भरपुर्ण नारायणको मन्दिर।
पाल्पाको श्रीनगर डाडां बाट कैद गरिएको अन्नपुर्ण हिमालयको दृश्य।
स्वागतद्धार
पाल्प्ााको तानसेनमा प्रवेश गर्नु अघि पाल्पाकै बर्तुङमा स्थापना गरिएको स्वागतद्धार। नगरपालिकाले स्थापना गरेको भएपनि अहिले नेकपा माओबादिले प्रयोगमा ल्याई राजनैतिक स्वागत गरिएको छ।
तानसेनकै माथि बतासेडाडा बाट पश्चिम तर्फ पर्केर कैद गरिएको सुन्दर फोटो।
पाल्पाको ऐतिहासिक रानिघाट दरवारमा जादा बाटोमा पर्ने खोल्सि
पाल्पा जिल्लाको सिमाना
यहाँबाट पाल्पा जिल्लाको सिमाना सुरु हुन्छ बुटबल तर्फबाट पाल्पा आउनुभयो भने बुटवलको सिद्धबाबा नजिकै यो पर्दछ।
Palpa darwar
भैरवस्थानको मन्दिर
पाल्पाको जिल्ला सदरमुकाम तानसेनबाट झडै ७ किलोमिटर पश्चिममा रहेको भैरवस्थानको मन्दिर र त्रिशुल यो त्रिसुल एसियाकै सबैभन्दा ठुलो त्रिसुल हो तर संसारमै यो भन्दा ठुलो त्रिसुल पाईएको छैन। मन्दिरमा रहेको काल भैरव पनि जसले हेर्छ उसको मृत्यु हुने भन्ने बिम्बदन्तिले गर्दा कसैले हेर्ने हिम्मत गरेको छैन। साच्चिकै मुर्ति छ या छैन त्यो खोजिको बिषय हो।